Search
Generic filters

दैलेखको आठबीस नगरपालिकामा एमालेका उमेदवार विजयी

दैलेखको आठबीस नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमाले विजयी भएको छ ।
एमालेका प्रमुख उम्मेदवार तर्कबहादुर बडुवालले ५ हजार ३८५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम प्रकाश शाहीले ५ हजार १३७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा पनि नेकपा एमाले नै विजयी भएको छ । एमालेकी कल्पना कुमारी थापाले ५ हजार १७५ मत ल्याएर विजयी भएकि छिन् । नेपाली कांग्रेसकी निशा थापाले ५ हजार ४१ मत प्राप्त गरेकि छिन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters