Search
Generic filters

काठमाडौं महानगरमा स्थापित भन्दा ११ हजार बढी मतले बालेन अगाडी

काठमाडौं

महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापित भन्दा ११ हजार बढी मतले अगाडी छन् ।
दिउँसो चार बजे सम्मको गणनामा वालेन साहले २३ हजार ५८४ मत ल्याउँदा स्थापितले १२ हजार ३८० मत मात्रै ल्याएका छन् ।

उपमेयरका उम्मेदवार एमालेकी सुनिता डंगोलले २१ हजार ४३७ मतले अगाडी छिन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ४३७ मत मात्रै ल्याएका छन् ।

हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन हो : मेयर बालेन
असोज २, काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताएका छन् ।   आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन...
पुरा पढ्नुहोस् ..
एमालेसँग सहकार्य गरे बालेन सफल, हुन्छ्न् - योगेश भट्टराई
Interview with Tourism Minister Yogesh Bhattarai. Photo: Naresh Shrestha/ THT २९ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई काठमाडौंको फोहोर...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters