Search
Generic filters

तनहुँको शुक्लागण्डकीमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तनहुँ शुक्लागण्डकी नगरपालिका-११ कंडाले घर भएका ६१ वर्षीय होम बहादुर बि.क ले पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान पक्राउ परेका छन् ।

स्याङजा हरिनास गाउँपालिका-४ राम्चेस्थित नातेदारको घरमा आएका बि .क ले ती बालिकालाई ललाई फकाई सोही ठाउँ स्थित चौतारीमा लगि जबर जस्ती करणी गरेको प्रहरीले जानकारी दिएकाे छ ।

नाबालिकालाई जबरजस्ती करणी गरेका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चिसापानी र प्रहरी चौकी चित्रे भन्ज्याङबाट खटिएको प्रहरीले बि.क लाई पक्राउ गरेको हो ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भही रहेको प्रहरीले बताएको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters