Search
Generic filters

भरतपुरमा रेणु दाहालको मतान्तर बढ्यो

चितवन
भरतपुर महानगरपालिका चितवनको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् ।

हालसम्म २५ हजार ८५८ मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले ९ हजार २४६ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्दी नेकपा (एमाले) का विजय सुवेदीले ७ हजार ९९४ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै‚ नेपाली कांग्रेसका ‘बागी’ उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ११ हजार ३५ मत सहित अग्रस्थानमा छन् । राप्रपाकी हिमला गुरुङले ६ हजार ५२५ मत ल्याएकी छिन् ।

चितवनमा गठबन्धनलाई हराउँदै नेकपा एमाले बन्यो पहिलो दल
चितवन । चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर नेकपा एमालेले पहिलो दल बनेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै...
पुरा पढ्नुहोस् ..
भरतपुरमा रेनु दाहालको २२६ मतले अग्रता
चितवन३ जेठ, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अग्रता भएकी छिन् । १९ हजार ७८८ मत गणना हुँदा रेनु दाहालले ६ हजार ६७८ मत ल्याएकी...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters