Search
Generic filters

जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टी ५ वटा वडामा विजय

जुम्ला
जुम्लाका ८ ओटा स्थानीय तहका ६० वडा मध्ये पछिल्लो मत परिणाम अनुसार पाँच वडाका वडाध्यक्षमा समाजवादी विजयले हासिल गरेको छ ।

चन्दननाथ नगरपालिका – ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षमा निर्वाचित महतले २७९ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी एमालेका कमल बहादुर महतले २३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

हिमा गाउँपालिका -२ वडाको वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया विजय भएका छन् । उनले १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी माओवादीका जयबहादुर रोकायाले १११ मत प्राप्त गरेका छन् । सोही गाउँपालिका -७ वडाको वडाध्यक्षमा समाजवादीका विक्रम बहादुर शाही निर्वाचित भएका छन् । उनले २६० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका विरजित रोकायाले १८० मत प्राप्त गरी पराजित भएका छन् ।

कनकसुन्दरी गाउँपालिका -७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी एमालेका अजबहादुर रोकाय १८० मत प्राप्त गरी पराजित भएका हुन् । ,ठीचौर गाउँपालिका -२ को वडाध्यक्षमा समाजवादीका दिपबहादुर रोकाया विजय भएका छन् ।

उनले ३२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी कांग्रेसका उजिलो बुढाले ३१३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हेर्नुहोस् मान्म र सिजाँमा आयोजित एमालेको जनसभाका तस्बिरहरु : गठबन्धनको मुटु काप्न सक्छ
काठमाडौँ | नेकापा एमालेले आज, दैलेखको दुल्लु, कालिकोटको मान्म र जुम्लाको सिजामा चुनावी सभा आयोजना गरेको थियो । उक्त भिन्न भिन्नै ठाउँमा आयोजना गरिएका चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री...
पुरा पढ्नुहोस् ..
जुम्लामा निशुल्क आखाँ शिविर, एकसय २१ वटा मोतिबिन्दुको निशुल्क शल्यक्रिया
सामाजिक सञ्जजाल चैत्र ११, सुर्खेत | जुम्लाको खलंगामा तीन दिने निःशुल्क आँखा शिविर सम्पन्न गरी ६० जनालाई परीक्षणगरी आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको छ । खलंगा आखाँ अस्पताल केन्द्रमा चैत्र ६ गते देखि...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters