Search
Generic filters

गठबन्धलाई हराउँदै पहिलाे पटक ताप्लेजुङको आठराई त्रिवेणीमा एमाले विजयी

ताप्लेजुङ
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा गठबन्धन संग एक्लै भिडेको एमालेले जित आफ्नो पोल्टोमा पारेको छ । गठबन्धन तर्फबाट काँग्रेसका प्रतिद्वन्द्वीलाई हराउँदै एमालेका दिपेन पोमुले ३ हजार ३६ मत प्राप्त गर्दै प्रमुख पदमा जित हासिल गरेका हुन् । काँग्रेसका विश्वनाथ सिटौलाले भने २ हजार ५२६ मत मात्र प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुख पदमा पनि एमालेकै शान्ता आङ्बुहाङले २ हजार ८१९ मत प्राप्त गर्दै जित हासिल गरेकी छन् । आङ्बुहाङले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका प्रजिन हाङ्बाङलाई पछि पार्दै जित हासिल गरेकी हुन् ।
स्थानीय तह निर्वाचन २०७९ मा ताप्लेजुङमा कहिल्यै नजितेको एमालेको यो पहिलो जित हो ।

एमालेले काठमाडौंमा महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न
नेकपा एमालेले सोमबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न लागिएको हो ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा वसन्तपुरमा हुने जनप्रदर्शन र...
पुरा पढ्नुहोस् ..
चुनाव हार्नुको कारण अन्तरघात र राज्यसत्ताको चरम दुरूपयोग : ओली
एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले पहिलो हुन नसक्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद भवनमा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters