Search
Generic filters

भरतपुरमा रेनु दाहाल र विजय सुवेदी बिच ३० मतले अन्तर

चितवन
३ जेठ चितवन । चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

मंगलबार बिहानसम्म सत्ता गठबन्धनकी दाहालले झीनो मतान्तरले आग्रता कायमै राख्न सफल भएकी छन् । १७ हजार ३४ मतगणना हुँदा दाहालले पाँच हजार ७१८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले पाँच हजार ६८८ मत ल्याएका छन् । कांग्रेसका बागी जगन्नाथ पौडेलले दुई हजार ७८८ मत पाएका छन् ।

चितवनको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन् । उनले ६ हजार ९८२ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङ करिब तीन हजार मतले पछाडि छन् । उपप्रमुखमा उनले ४ हजार ६३८ मत पाएकी छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters