Search
Generic filters

सत्ता गठबन्धनलाई प्राजित गर्दै गुराँसको वडा नं ४ मा एमालेको प्यानलनै विजयी

बैशाख 1, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा वडा नंं ४ मा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार खड्क बहादुर शाहीसहितको प्यानल भारी मतान्तरसहित विजयी भएको छ । शाहीले प्रतिसप्रधीलाई ७९ मतको मतान्तर गर्दै ५९४ मत सहित विजयी भएका हुन् ।

यस्तै महिला दलित सदस्य गौरा बि.क.लाई ५९९, क्रमश सदस्य नगेन्द्र प्रशाद लामिछाने ५७३, सुरेन्द्र बहादुर ओलीले ५५१ मत प्राप्त गरेका छ्न् भने महिला सदस्य गोमा चन्द शाहीले ५६८ मत प्राप्त गरेकी छ्न् ।

वडा नं ४ मा जम्मा १५७६ मत खसेको थियो ।

खड्क बहादुर शाहीको प्यानले सत्ता गठबन्धनलाई भारी मतान्तरले प्राजित गर्दै विजयी भएको हो ।

एमालेबाट दैलेखको गुराँस गाउँपालिका वडा नं ३ मा पनि वडा अध्यक्ष पदका उम्मेदवार काशिराम शर्मासहितको प्यानल नै विजयी भएको छ ।

राप्रपा र लोपसा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने !
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक्ला एक्लै चुनाव लड्ने भएका छन् ।
पुरा पढ्नुहोस् ..
’माधवजीको पार्टीले औकातभन्दा धेरै ठाउँ खोज्यो ’- प्रचण्ड
नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले माधव नेपालको पार्टिले आफ्नो औकात भन्दा अलिक बढिनै मागेको दावि गरेका छ्न् ।
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters