Search
Generic filters

गुराँस गाउँपालिकामा मतदातालाई पैसा बाड्न गएका काँग्रेस नेता पक्राउ

फोटो फाईल : गोपाल खड्का

दैलेख । निर्वाचनको मौन अवधिमा मतदातालाई प्रलोभनमा पार्ने सामाग्री बाढेर फर्किदै गरेको अवस्थामा नेपाली काँग्रेस गुराँस गाउँपालिकाका सचिव जगत वि.सी. र गुराँस गा.पा. वडां ८ का वडा सभापति भिम बहादुर डांगी सवार गाडि प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन आचार सहिता मिचेर राति ११ बजे गुराँस गाउँपालिका वडा नं ८ स्थित धरम पोखराबाट ठाटि तर्फ जादैँ गरेको अवस्थामा स्थानीयहरुले नियन्त्रणमा लिएपछि प्रहरीले गाडिहरू नियन्त्रणमा लिएको हो ।

गुराँस गा.पा को वडा नं ३ मा मतदातालाई प्रलोभन सामाग्री बाढेर फर्किदैँ गरेको आरोपमा काँग्रेस स्थानीय नेता जगत वि.सी र भिम बहादुरसवार गाडिलाई नियन्त्रणमा लिएको स्थानीय प्रेम ओलीले बताए ।

स्थानीयले नियन्त्रणमा लिएर प्रहरी चौकी धरमपोखरालाई खबर गरेपछि प्रहरीले डांगी र वि.सी सवार २ वडा गाडि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मतदातालाई प्रलोभनमा पार्ने सामाग्री बाढेर आएको र निर्वाचन आचार सहिता विपरित कार्य गरेको आरोपमा स्थानीयले गाडि नियन्त्रणमा लिएका थिए ।

फोटो फाईल : गोपाल खड्का

थप जानकारी आउन बाकीँ

बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित
बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर...
पुरा पढ्नुहोस् ..
चितवनमा गठबन्धनलाई हराउँदै नेकपा एमाले बन्यो पहिलो दल
चितवन । चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर नेकपा एमालेले पहिलो दल बनेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters