Search
Generic filters

मोटरसाइकल र कार ठोक्किँदा दाङमा २ जनाको मृत्यु

दाङ
दाङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । गढवामा वाग्मती प्रदेश ०१-२७ च ००७७ नम्बरको कार र रा ६ प ७३७९ नम्बरको मोटरसाइलक ठोक्किँदा आँटीपाकरका अरुण चौधरी र सुरज चौधरीको ज्यान गएको प्रहरीले बताएको छ ।

ज्यान गुमाउने दुवै जना मोटरसाइकलमा सवार हुन् । हिजो सोमवार भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएकोमा आज ज्यान गएको हो । कारका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुरमा जुत्ता-चप्पल गोदाममा भीषण आगलागी, ५ जनाको मृत्यु
दाङ । दाङ तुलसीपुर महानगरपालिका – 5 ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगलागी हुदाँ ५ जनाको ज्यान गएको छ । मध्यरातमा फुटवेयर जुत्त-चप्पल गोदाम रहेको चार तले घरमा आगलागी भई ५ जनाको मृत्यु...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters