Search
Generic filters

बुटवल र चितवनमा एमालेको चुनावी सभाः अध्यक्ष ओलीले सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाइ सम्बोधन गर्न लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्हमा तय गरिएको छ ।
बुटवलपछि उनी चितवनको भरतपुर आउने कार्यक्रम तय भएको नेकपा एमालेले जानकारी गराएको छ । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिएका छन् ।
भरतपुर महानगरपालिकाको प्रमुख पदमा एमालेले विजय सुवेदीलाई उठाएको छ । उनी बाग्मती प्रदेश सांसददेखि राजीनामा दिएर प्रमुख पदको उम्मेदवार बनेका हुन् । अध्यक्ष ओलीले चितवनमा गर्ने भनिएको सम्बोधनलाइ बिषेश रुपमा हेरिएको छ ।
प्रमुख राजनैतिक दलले चितवनलाइ बिषेश महत्वका साथ चुनावी प्रचार प्रसारलाइ अगाडी बढाएका छन् । केही दिन अघी मात्रै गठबन्धन दलका तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी अध्यक्ष प्रचन्ड र नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चितवनमा भएको गठबन्धनको आमसभालाइ सम्बोधन गरेका थिए ।
एमालेले भरतपुरको मेयरमा विजय सुवेदीलाइ र पाँच दलीय गठबन्धनले उम्मेदवार रेणु दाहाललाइ प्रतिष्प्रधामा उतारेका छन् । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । यसअघि नै भरतपुर महानगरपालिकाको प्रमुख भइसकेकी रेणु दाहाललाइ यसपाली काग्रेसका तर्फबाट बागी उमेद्वारी उठेपछी जित्न गाहे हुने आँकलन गरिएको छ ।

ओलिले दिए रविन्द्र मिश्रलाई उपाहारमा सिक्का
भदौं १३, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै बिबेकशिल साझा त्यागेर राजावादी भएका रविन्द्र मिश्रलाई सिक्का उपाहार दिएका छ्न् । मिश्रले ओलीजीसँगको अढाईघण्टा शिर्षकको पोस्टमा ओलीले सिक्का...
पुरा पढ्नुहोस् ..
महाकाली सन्धिमा कमजोरी थियो : केपी ओली
साउन १६, काठमाडौँ । एकीकृत महाकाली सन्धि नेपालको संसदले अनुमोदन गरेको साढे दुई दशकपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन् । पूर्वजलस्रोत सचिव द्वारिकानाथ...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters