Search
Generic filters

निर्वाचनका लागि सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार

स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले दुई दिन अगाडिदेखि नै अन्तर्राष्ट्रिय सिमा नाका बन्द गर्नको लागि सरकारलाई पत्राचार गरेको छ ।

आयोगको पत्रमा वैशाख २७ गते मङ्गलबार मध्य रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाका भएर चल्ने सवारी लगायत आवतजावत बन्द गर्न अनुरोध गरिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग सम्बन्धित व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भएर हित वातावरणमा सम्पन्न गराउन यस प्रकारको निणर्य गरेको बताउनु भएको छ ।
आयोगको आग्रह बमोजिम सरकारले निणर्य गरे नेपाल-भारत र नेपाल-चीन सीमामा आवतजावत तीन दिनसम्म पूणर् रूपमा बन्द रहने छ ।

आयोग पदाधिकारीको उक्त निणर्यपछि गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जानकारी दिएको छ ।

त्यसै गरी आयोगले मतदान हुने दिन वैशाख ३० गते देशभरी आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारको यातायातका सवारी साधन समेत चल्न नदिने जानकारी दिएको छ ।

बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित
बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर...
पुरा पढ्नुहोस् ..
चितवनमा गठबन्धनलाई हराउँदै नेकपा एमाले बन्यो पहिलो दल
चितवन । चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर नेकपा एमालेले पहिलो दल बनेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters