Search
Generic filters

भारतबाट चोरीगरी ल्याइएका सुनका गहना सहित बाँकेमा एक पक्राउ

नेपालगन्ज
बाँकेमा सुन र धातुका गहनासहित एक जना पक्राउ परेका छन् । शंकास्पद तरिकाले हिँडडुल गरिरहेका उनलाई प्रहरीचौकी राधापुरबाट खटिएको प्रहरीले जााच गर्ने क्रममा उक्त गहनासहित प्रहरी टोलीले पक्राउ गरेको हो ।

खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँस्थित सुवेदी चोकबाट सुनजस्तो देखिने पेहेलो पदार्थले बनेको करिब ७ सय ८९ ग्राम ३ मिलिग्राम विभिन्न गहनासहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कालो रङगको झोलाभित्र खानतलासी गर्दा सुनजस्तो देखिने पहेलो बनेको हार, मंगलसुुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित विभिन्न प्रकारका सुनाका गहना ६२ लाख बराबरको गरगहना भएको प्रहरीले जनाएको छ ।

बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार वैशाख चार गते भारतको ब्याङ्लोरस्थित सुन पसलबाट चोरी गरेको भनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले भारतिय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान बढाइएको छ ।

बाँकेमा माओवादी केन्द्रको किचलो, छुट्टै उम्मेदवारी
बाकेमा उत्साहजनक तरिकाले मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता दर्ता गर्दा दलबदलसहित पुगेका छ्न् । बाँकेमा सोमबार उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ। मनोनयन दर्ता गर्दा दलहरू आफ्ना दलबलसहित पुगेका थिए ।...
पुरा पढ्नुहोस् ..
मानव अंगसहित एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी पक्राउ
मोरङ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थी मानवको टाउको लगायत विभिन्न हड्डीसहित रानी नाकाबाट मंगलबार पक्राउ भारतीय विद्यार्थी पक्राउ परेको छन् । प्रतिष्ठानमा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters