Search
Generic filters

उम्मेदवारको लागि पार्टीले टिकट नदिएपछि मकालु गाउँपालिका अध्यक्ष पोखरेलले त्यागे एमाले

Tejbahadur pokhrel

संखुवासभा । गाउँपालिकाको अध्यक्षका लागि पार्टीले पुनःटिकट नदिएपछि संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोखरेलले नेकपा (एमाले) परित्याग गरेका छन् ।

बिहीबार साँझ विज्ञप्ति निकालेर पोखरेलले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । २०७६ को उपनिर्वाचनमा उनी एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका थिए । पोखरेल एमाले संखुवासभाका जिल्ला कमिटी सदस्य समेत पनि भएका थिए ।
उनले मकालु गाउापालिकाबाट पुनः अध्यक्षको उमेदवारीको दाबी गरेका थिए । एमालेले उमेदवार नबनाएपछि रुष्ट बनेका उनले पार्टी परिवर्तन गरेका थिए । पार्टीका नेताहरूको गुटगत निणर्यले गर्दा आफूले गरेको योगदानको अवमूल्यन भएको उनले दाबी समेत गरका छन् । उनले भने, ’एमालेमा बसेर राजनीतिक जीवन बिताउन असहज भयो । ’

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters