Search
Generic filters

पार्टी छाड्ने बित्तिकै वडाध्यक्षको टिकट

काँकडभिट्टा | झापा शिवसताक्षी नगरपालिका बडा नं ६ का नेपाली कंग्रेस उपसभापति सन्तोषकुमार इजमलाई वडाध्यक्ष बन्ने इच्छा थियो । तर, पार्टीले उनलाई पत्याएन । उनले तत्काल पार्टी मात्रै छाडेनन्, एकीकृत समाजवादीमा प्रवेश गर्ने बित्तिकै वडा अध्यक्षको टिकट नै पाए ।

इजमले सोमबार नै दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता पनि गरिसकेका छ्न् । विद्यार्थी राजनीतिबाटै आफू नेपाली कांग्रेसमा आबद्ध भएपनि पार्टीले अविश्वास गरेको भन्दै पार्टी परित्याग गर्न बाध्य भएको उनल बताएका छ्न् । इजम आफ्नो क्षेत्रमा राम्रै जनाधार भएका नेता मानिन्छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters