Search
Generic filters

सुदूरपश्चिमका ७७ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार, कुुन स्थानीय तहमा को उम्मेदवार ?

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ७७ मध्ये ७७ स्थानीय तहमा उम्मेद्वारको टुंगो लगाएको छ । बाँकी ११ वटामा भने सहमतीको प्रयास भईरहेको एमाले प्रदेश कमिटिले जनाएको छ ।

नवदुर्गा गाउँपालिका, बैतडीको पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, डिलासैनी गाउँपालिका डडेल्धुुराको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका, तथा अछामको रामारोशन र मेल्लेख गाउँपालिका र साफेबगर नगरपालिकामा भने स्थानीय गठबन्धनको विषयमा छलफल भइरहेकाले उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको एमालेका प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुुसार कैलालीको चुरे गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारको पनि टुुङ्गो लाग्न बाँकी छ ।

आइतबार साँझसम्म उम्मेदवार छनोट गरिसक्ने पाठकको भनाइ छ ।

कुुन स्थानीय तहमा को उम्मेदवार ?

कुुन स्थानीय तहमा को उम्मेदवार ?

कैलाली

धनगढी उपमहानगरपालिका ः मेयर- रणबहादुर चन्द, उपमेयर- कन्दकला रानाथारु
टीकापुर नगरपालिका ः मेयर- श्याम खत्री, उपमेयर-अनुपा केसी
लम्कीचुुहा नगरपालिका ः मेयर- महादेव बजगाईं, उपमेयर- जुना चौधरी
घोडाघोडी नगरपालिका ः मेयर- ममताप्रसाद चौधरी, उपमेयर- करुणा बम
गौरीगंगा नगरपालिका ः मेयर- पदम सिंगाल, उपमेयर- शान्ति सिंह
गोदावरी नगरपालिका ः मेयर- गोकणर् भट्ट, उपमेयर- शारदा रोकाया
भजनी नगरपालिका ः मेयर- हर्क बुुढा उपमेयर- तुलसी चौधरी
चुरे गाउँपालिका ः अध्यक्ष - चक्र बोगटी, उपाध्यक्ष - बाँकी
मोहन्याल गाउँपालिका ः अध्यक्ष - धरम थापा, उपाध्यक्ष - सरस्वती विष्ट रावल
जानकी गाउँपालिका ः अध्यक्ष-टेकबहादुर बम, उपाध्यक्ष-गीता चौधरी
जोशीपुर गाउँपालिका ः अध्यक्ष-केशरबहादुर डगौरा, उपाध्यक्ष-रमादेवी भुल
कैलारी गाउँपालिका ः अध्यक्ष-झुमा चौधरी, उपाध्यक्ष -जालुुराम चौधरी
बर्दगोरिया गाउँपालिका ः अध्यक्ष -कणर् कुँवर, उपाध्यक्ष -इन्दुु चौधरी

कञ्चनपुर

भीमदत्त नगरपालिका ः मेयर-महेशप्रसाद पन्त, उपमेयर- भुवन केसी कुुँवर
दोधारा चाँदनी नगरपालिका ः मेयर- किशोर लिम्बु, उपमेयर- खेमा चन्द
वेदकोट नगरपालिका ः मेयर-सुशीला सिंह, उपमेयर- लक्ष्मण राना
शुक्लाफाँटा नगरपालिका ः मेयर-रणबहादुर महरा, उपमेयर-मोनिका भण्डारी
कृष्णपुर नगरपालिका ः मेयर-लोकेन्द्रप्रसाद पन्त, उपमेयर- रमिता राना बडायक
पुनर्बास नगरपालिका ः मेयर- पदम पुजारा, उपमेयर- सुुशिला खत्री
बेलौरी नगरपालिका ः मेयर-कमला बोहरा, उपमेयर- जोगुराम चौधरी
लालझाडी गाउँपालिका ः अध्यक्ष निर्मल राना, उपाध्यक्ष-सपना चौधरी
बेल्डाडी गाउँपालिका ः अध्यक्ष- अक्कलबहादुर विष्ट, उपाध्यक्ष-फूलकुुमारी राना

डोटी

दिपायल सिलगढी नगरपालिका ः मेयर-लक्ष्मण मलासी, उपमेयर- रुपा कठायत
शिखर नगरपालिका ः मेयर- भीमबहादुर बलायर, उपमेयर- लक्ष्मी मल्ल
पूर्वीचौकी गाउँपालिका ः अध्यक्ष- कृष्णकुमार खड्का, उपाध्यक्ष- शारदा साउँद
बड्डीकेदार गाउँपालिका ः अध्यक्ष- चक्रवहादुर घर्ती, उपाध्यक्ष- सपना सिराडी
आदर्श गाउँपालिका ः अध्यक्ष- डम्मर वली, उपाध्यक्ष- जानकी खड्का
बोगटान फुड्सिल गाउँपालिका ः अध्यक्ष- हस्त बहादुर बुढा, उपाध्यक्ष - ज्ञानु मल्ल बम
जोरायल गाउँपालिका ः अध्यक्ष - दुर्गादत्त ओझा, उपाध्यक्ष- जमुना बोहरा
सायल गाउँपालिका ः अध्यक्ष- तेजबहादुर डुम्रेल, उपाध्यक्ष- बिष्नादेवी सिंह
के.आई सिंह गाउँपालिका ः अध्यक्ष- तेजबहादुर माझी, उपाध्यक्ष- धनादेवी कुँवर

डडेल्धुरा

अमरगढी नगरपालिका ः छनोट गर्न बाँकी
परशुराम नगरपालिका ः मेयर -केशव बोहरा उपमेयर-कलावती भट्टराई
अजयमेरु गाउँपालिका ः अध्यक्ष- उपाध्यक्ष-आरती जोशी
आलीताल गाउँपालिका ः अध्यक्ष- मीनबहादुर बोगटी, उपाध्यक्ष-
भागेश्वर गाउँपालिका ः छनोट गर्न बाँकी
गन्यापधुरा गाउँपालिका ः छनोट गर्न बाँकी
नवदुर्गा गाउँपालिका ः छनोट गर्न बाँकी

बझाङ

जयपृथ्वी नगरपालिका ः मेयर-सुरतबहादुर सिंह, उपमेयर-जमुना चन्द सिंह
बुंगल नगरपालिकाका ः मेयर-धनादेवी कुँवर, उपमेयर-अम्मराज जोशी
साइपाल गाउँपालिका ः अध्यक्ष-पुुरन बोहरा, उपाध्यक्ष-डोल्मा तामाङ
तलकोट गाउँपालिका ः अध्यक्ष-कलक रोकाया, उपाध्यक्ष- पार्वती भण्डारी
मष्टा गाउँपालिका ः अध्यक्ष-दीपक रोकाया, उपाध्यक्ष-शर्मिला रोकाया
खप्तडछान्ना गाउँपालिका ः अध्यक्ष- लोकेन्द्रबहादुर सिंह, उपाध्यक्ष-देवकी जोशी
छविसपाथिभेरा गाउँपालिका ः अध्यक्ष- रामप्रसाद भट्ट, उपाध्यक्ष-देवकी बुढा
थलारा गाउँपालिका ः अध्यक्ष-प्रकाश रोकाया, उपाध्यक्ष-मीरा रावल
केदारस्युँ गाउँपालिका ः अध्यक्ष-लोकेश भण्डारी, उपाध्यक्ष-नारा गुरूधामी
वित्थडचिर गाउँपालिका ः अध्यक्ष-लोकेन्द्र बोहरा, उपाध्यक्ष-जयन्ती भण्डारी
सुर्मा गाउँपालिका ः अध्यक्ष-दिलिप बोहरा, उपाध्यक्ष-माता बोहरा
दुर्गाथली गाउँपालिका ः अध्यक्ष-दलबहादुर धामी, उपाध्यक्ष-शारदा कुमारी विक

अछाम

मंगलसेन नगरपालिका ः मेयर-पदमबहादुर बोहरा, उपमेयर-संगीता रावल सोडारी
कमलबजार नगरपालिका ः मेयर-कटक साउद, उपमेयर-शारदा विष्ट सोडारी
पञ्चदेवल विनायक नगरपालिका ः मेयर-नन्दबहादुर कडायत, उपमेयर-राजु सञ्जेल
साफेबगर नगरपालिका ः मेयर- पशुुपति कुँवर, उपमेयर ः बाँकी
रामारोशन गाउँपालिका ः अध्यक्ष - बाँकी, उपाध्यक्ष-बसन्ती धामी साउँद
बान्नीगढी जयगढ गाउँपालिका ः अध्यक्ष- लोकबहादुुर साउद, उपाध्यक्ष-बिन्दु रावल
चौरपाटी गाउँपालिका ः अध्यक्ष- रामबहादुर आउजी, उपाध्यक्ष-नरुदेवी साउँद
तुुर्माखाद गाउँपालिका ः अध्यक्ष- डम्बर बिसी, उपाध्यक्ष-कटक साउँद

बाजुरा

बुढीगंगा नगरपालिका ः मेयर-रामबहादुुर बानिया, उपमेयर-माया कुँवर
बुढीनन्दा नगरपालिका ः मेयर-जनक बोहरा, उपमेयर-मनुु रोकाया बिसी
त्रिवेणी नगरपालिका ः मेयर-मोतीसिंह बुढा, उपमेयर-पार्वतीदेवी विष्ट
बडिमालिका नगरपालिका ः मेयर-अमरबहादुर खड्का, उपमेयर-नन्दा थापा
जगन्नाथ गाउँपालिका ः अध्यक्ष-कालीबहादुर शाही, उपाध्यक्ष- मरुकला विष्ट
गौमुल गाउँपालिका ः अध्यक्ष-हरीबहादुर रोकाया, उपाध्यक्ष- सिता थापा
हिमाली गाउँपालिका ः अध्यक्ष-अजबहादुर मल्ल, उपाध्यक्ष- राजकला सार्की
स्वामिकात्तिक खापर गाउँपालिका ः अध्यक्ष-चतुुरभुुज शाही, उपाध्यक्ष- सुलोचना भण्डारी बुढा
खप्तड छेडेदह गाउँपालिका ः अध्यक्ष - दीलबहादुर रावत, उपाध्यक्ष मनदेवी ओली

दार्चुला

महाकाली नगरपालिका ः मेयर- शेरसिंह धामी, उपमेयर - दुर्गा विष्ट
शैल्यशिखर नगरपालिका ः मेयर- विजयसिंह धामी, उपमेयर- शान्ति खडायत
व्यास गाउँपालिका ः अध्यक्ष- मंगलसिंह धामी, उपाध्यक्ष- चन्द्रादेवी कुँवर
दुहुँ गाउँपालिका ः अध्यक्ष - नरेन्द्रबहादुर सिंह बडाल, उपाध्यक्ष- तारा केशरी कुँवर
लेकम गाउँपालिका ः अध्यक्ष- परमानन्द जोशी, उपाध्यक्ष- माधवी जोशी
अपीहिमाल गाउँपालिका ः अध्यक्ष- धर्मानन्द मन्याल, उपाध्यक्ष- उर्मिला बोहरा
नौगाड गाउँपालिका ः अध्यक्ष- प्रेमसिंह धामी, उपाध्यक्ष- गौरीदेवी ठगुन्ना
मार्मा गाउँपालिका ः अध्यक्ष- देवसिंह महर, उपाध्यक्ष- कमला विष्ट पन्त
मालिकार्जुन गाउँपालिका ः अध्यक्ष- हिरासिंह धामी, उपाध्यक्ष- गोमती भट्ट

बैतडी

दशरथचन्द नगरपालिका ः मेयर-पुष्करराज जोशी, उपमेयर-सरस्वती नेपाली
पाटन नगरपालिका ः मेयर-नारायणसिंह भण्डारी, उपमेयर- हरु भट्ट
मेलौली नगरपालिका ः मेयर-जगदिशसिंह नायक, उपमेयर-चन्द्रकला साउद
पुर्चौडी नगरपालिका ः छनोट गर्न बाँकी
पञ्चेश्वर गाउँपालिका ः अध्यक्ष-गोरखबहादुर चन्द, उपाध्यक्ष- बिना भट्ट
शिवनाथ गाउँपालिका ः अध्यक्ष-हजारी सिंह साउद, उपाध्यक्ष-शकुन्तला साउद
सिगास गाउँपालिका ः अध्यक्ष-जमबिरसिंह बोहरा, उपाध्यक्ष ः बाँकी
दोगडाकेदार गाउँपालिका ः बाँकी
सुर्नया गाउँपालिका ः बाँकी
डिलासैनी गाउँपालिका ः बाँकी
चुनाब आउदा जनताप्रती नेताको चाप्लुसी - मनकृष्ण डाँगी
देशमा जब स्थानीय,प्रदेश सभा, प्रतिनीधि सभा चुनाबको लहर आउन्छ तब यी हाम्रा सम्माननीय नेताहरु सोझा साझा जनताहरुको घरदैलोमा पुगेर विकासको आर्दशवादी भाषण गरी मायाको लाल मोहर लगाई जनताहरुको समस्या र देशको विकास...
पुरा पढ्नुहोस् ..
बझाङका काँग्रेस सभापति सवार जिप दुर्घटना, एकको मृत्यु, ३ घाइते
नेपाली काँग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार भएको जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी कमलप्रसाद चौधरीको जानकारी अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सोहि...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters