Search
Generic filters

अफगानिस्तानमा बम विस्फोट, १६ जनाको मृत्यु, ७६ जना घाइते

अफगानिस्तानमा भएका दुई बम विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते अवस्थाका रहेका छन् ।
पहिलो विस्फोट मजार-ए-शरीफ सहरको मस्जिद नजिक भएको थियो । उक्त विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ५८ जनाभन्दा बढी घाइते अवस्थामा छन् । घाइतेमध्ये ३२ जना गम्भीर अवस्था रहेको छ ।

दोस्रो विस्फोट कुन्दुज सहरको एक प्रहरी चौकी नजिकै भएको थियो । विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

अफगानिस्तानको समाचार आउटलेट टोलो न्यूजको रिपोर्ट अनुसार पहिलो विस्फोट शिया समुदायको सबैभन्दा ठूलो मस्जिदमध्ये एक मजार-ए-शरीफको एक शिया मस्जिद नजिक भएको बताएकाे छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters