Search
Generic filters

जनकपुरधाममा १ मा अर्काको सट्टामा परीक्षा दिने २ जना पक्राउ

८ वैशाख, सीटीईभीटीबाट सञ्चालित प्रि-डिप्लोमा इन सर्भे इन्जियरिङको परीक्षामा अर्काको सट्टा परीक्षा दिएको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

जनकपुरधाम १ स्थित मोनाष्टिक आवासीय विद्यालयमा तोकिएको परीक्षा केन्द्रमा अर्काको सट्टामा परीक्षा दिने गणेशकमान चारनाथ नगरपालिका ५ बस्ने २२ बर्षीय रामकृष्ण साहलाई धनुषाका प्रहरीले पक्राउ गरिएको जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार साहले सर्लाहीको ब्रहमपुरी गाउँपालिका २ बस्ने २० वर्षीय लक्ष्मीनारायण झाको ठाउँमा आफु परीक्षा दिन गएका थिए ।

अर्कालाई लेख्न लगाएर परीक्षा केन्द्रमा घुमिरहेका झालाई पनि प्रहरीले पक्राउ गरेको छ । दुबै जनालाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

धनुषामा उम्मेदवारको बिषयमा देउवा र पौडेल समूहबीच कुटाकुट
धनुषा जिल्लाको क्षेत्र नम्बर-२ को औरही गाउँपालिकामा उम्मेदवार सिफारिसका लागि छलफलमा जुटेको नेपाली कांग्रेसको क्षेत्रीय बैठकमा देउवा र पौडेल समूहबीच बिबाद सृजना भई कुटाकुट भएको छ ।उम्मेदवार सिफारिस विषयमा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters