Search
Generic filters

करिश्मा मानन्धरले राखिन् फेस्बुकको नाम सूर्य कुमारी

अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम आधिकारिक रूपमै ’सूर्य कुमारी’ राखेकी छन् ।

केही समयअघि मात्र एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको जानकारी दिएकी थिइन् ।

पार्टी चिह्नसँग नाम मिलेको प्रसंग निकाल्दै उनले भनेकी थिइन्- मेरो न्वारानको नाम पनि सूर्य कुमारी नै हो ।

यसपछि सामाजिक सञ्जालहरूमा उनको निकै चर्चा भएको थियो ।

अहिले आएर उनले आफ्नो फेसबुकको नाम करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी पनि थपेकी छिन् ।

उनको यो कदम कतिपयले सस्तो लोकप्रियता कमाउने मेशो भनेका छन भने कतिपयले अनावश्यक चर्चा कमाउने तरिका भनेर प्रतिकृया दिएका छन् ।

बालेनलाई करिश्माको प्रश्न : स्ट्रिट फुड व्यवस्थापनमा लाग्ने कि प्रतिबन्धतिर ?
काठमाडौंमा हैजा संक्रमण हुनसक्ने भन्दै सडकमा पानीपुरी, चटपटे र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक्न लगाएको छ । स्ट्रिट फुड व्यापार रोक्न महानगरले गरेको पैदलमार्गमा यो कार्यलाई लिएर बहस भइरहेका...
पुरा पढ्नुहोस् ..
निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहन्छ : करिश्मा मानन्धर
२ असार, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले वसन्तपुरमा अनसनमा रहेकी निहारिका राजपुत र उनको छोरालाई ‘एडप्ट’ गर्न बताईकी छ्न् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters