Search
Generic filters

नेकपा (एकीकृत समाजवादी) एमालेको सरकारले गरेका कामको जस लिने प्रयास

file photo

नेकपा (एकीकृत समाजवादी) ले एमालेमा रहँदा अाफुहरूले गरेका कामहरुको बिवरण समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा विगतमा एमाले नेतृत्वको सरकारले गरेका कामहरुको बुँदागत रुपमा समेटेर घोषणापत्र तयार गरेकाे छ ।

जसमा गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको, मुलुकमा शान्ति स्थापनामा भूमिका खेलेको, तत्कालिन अनमनिलाई विदा गर्ने काम गरेको, मध्यपहाडी राजमार्ग, काठमाडौँ-नीजगढ दू्रतमार्गको सुरुवात, स्थानीय तहमा महिला, उत्पीडित र दलितको उपस्थिति बढाउने काम गरेको लगायतका अन्य धेरै बुँदाहरु समेटिएका छन् ।

साथै उपल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको सुरुवात, नेपालमा सुरुङ, जनता आवास कार्यक्रम,विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र घोषणा,अन्तरजातीय विवाहलाई प्रोत्साहन,एकल महिलालाई प्रोत्साहित गर्ने कार्यक्रम र महिलामाथि हुने हिंसा नियन्त्रणमा प्रहरीमा महिला सेलको स्थापना आदि काम गरेको समाजवादीको घोषणा पत्रमा समेटिएको छ । सो पार्टीले नौ कार्यक्रमलाई विकासको नमुना भनेको हो ।

आफ्नो गाउँ आफै बनाऔं’ जस्ता एमाले नेतृत्वको सरकारले गरेका कामहरूलाइ साे पार्टीले घोषणापत्रमा उल्लेख गरेकाे छ । निःशुल्क स्वास्थ्योपचार, शिक्षामा सुधार लगायतका काम आफ्नो सरकारको प्राथमिकता रहने समेत घाेषणा पत्रमा उल्लेख भएका छन् ।

एमालेले काठमाडौंमा महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न
नेकपा एमालेले सोमबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न लागिएको हो ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा वसन्तपुरमा हुने जनप्रदर्शन र...
पुरा पढ्नुहोस् ..
चुनाव हार्नुको कारण अन्तरघात र राज्यसत्ताको चरम दुरूपयोग : ओली
एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले पहिलो हुन नसक्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद भवनमा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters