Search
Generic filters

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ मा चितुवाको छालासहित ४ जना पक्राउ

file photo

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ स्थित गल्फुटारबाट प्रहरीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा गुल्मी घर भएका ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगा घर भएका २९ वर्षीय फुरी शेर्पा, धादिङ घर भएका बिनोद श्रेष्ठ र सिन्धुलीका बिकास पुर्कुटी रहेका छन् ।
प्रहरी प्रभाग बुढानिलकण्ठका इन्स्पेक्टर अनिल ठकुरी नेतृत्वको टिमले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।
गल्फुटार पूर्व पश्चिम गेष्ट हाउसमा आरोपीहरुले लुकाएर राखेको १ थान चितुवाको छाला प्रहरीले पक्राउ गरेको छ ।

महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा इन्स्पेक्टर पक्राउ
धादिङ | महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले पक्राउ गरेको...
गाँउ पस्याे वडा अध्यक्षकाे डाेजर
सुर्खेतकाे बराहताल गाउपालिका वडा नम्बर ८ मा गत असाेज २५ गते परेकाे अबिरल बर्षाका कारण बिभिन्न स्थानमा जाेडने बाटाेमा पहिराे गएर अबरूद्द भएपछी वडा अध्यक्ष केशर बहादुर कार्की डाेजर लिएर गाँउ गाँउका भत्किएका...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters