Search
Generic filters

बारामा बाघको आक्रमणबाट एक युवकको मृत्यु

संकेत तस्विर

२९ चैत,बारा | बारामा बाघको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिका १६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको मृत्यु भएको छ ।

सोमबार बिहान ९ बजे उनीसहित ४ जना जगंलमा घास काट्न गएका थिए । घास काट्दै गरेका उनलाई बाघले एक्कासी आक्रमण गरेको थियो । उनी सगैँ गएका उनका अन्य साथीहरुले भने हो हल्ला गरेर बाघलाई त्याहाँ बाट भगाएका थिए ।

बाघको आक्रमणबाट गम्भीर घाईते भएका मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनका साथहिरुले बताएका छन् ।

मधेस सरकारले सहिद परिवारलाई मासिक २१ हजार दिने
काठमाडौँ । मधेस प्रदेश सरकारले मधेस आन्दोलन र जनयुद्धका सहिद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग गर्ने भएको छ । सरकारले मधेसी सहिद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै सहीदका छोराछोरीलाई अध्ययनका...
पुरा पढ्नुहोस् ..
फेसबुकमा चिनजान, खाजा खान बोलाएर होटलमा लगि बलात्कार
Say no Rape Protest. File Photo सुर्खेत । महिलालाई बलात्कार गरको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । सिराहा नगरपालिका बस्ने २१ वर्षीय मुकेश कुमार यादब फेसबुक मार्फत एक २६ बर्षिया विवाहित महिलासँग...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters