Search
Generic filters

झापामा ८० ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

आरोपी राजिब रायमाझाी

झापा, चैत २५ | ब्राउन सुगरसहित प्रहरीले झापा बाट एक जना युवकलाई प्रक्राउ गरेको छ । झापाको कागेश्वरी नगरपालिका ९ मा बसोबास गर्दै आएका २५ वर्षीए राजिब रायमाझाीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहवार मेचीनगर नगरपालिका ६ पुरानो पुलस्थीत प्रहरीले रायमाझाीलाई शंकाश्पद् अवस्थामा चेक गर्दा ८० ग्राम ब्राउन सुगर र पाँच हजार रुपैयासहित नियन्त्रणमा लिएको प्रहरी नाएब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

थप अनुसन्धान भईरहको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

रायमाझी भारतबाट नेपाल आउँदै थिए ।

मोरङमा ४८ वर्षीया महिला बलात्कृत
file photo मोरङ | मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोकमा बस्ने ४५ वर्षीय कुल बहादुर बि.क हुन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ...
पुरा पढ्नुहोस् ..
झापामा भ्यानको ठक्करबाट एक महिलाको मृत्यु
संकेत तस्वीर चैत २३, झापा । झापामा भ्यानको ठक्बरबाट एक स्थानीए महिलाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुद्ध चोकमा मंगलबार साझँ प्रदेश १-०१-००१ च ७८३८ नम्बरको भ्यानले प्रदेश १-०१-०१३...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters