रुपन्देहीमा म्यादी प्रहरीको नतिजा सार्वजानिक, २ हजार ५२१ जना पास (नतिजा सहित)

चैत २५, रुपन्देही । रुपन्देहीमा म्यादी प्रहरीको नतिजा सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले । सार्वजनिक गरिएको नतिजा अनुसार म्यादी प्रहरीमा २ हजार ५२१ जना पास भएका छन् ।

पास भएकाहरुलाई प्रवेश पत्र, नागरिकता, २ थान पासपोर्ट साइजको फोटो सहित २७ गते बिहान १० बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित हुन भनिएको म्यादी प्रहरी छनोट उपसमिति संयोजक एवम् प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

नतिजा हेर्नुहोस्