Search
Generic filters

रुपन्देहीमा म्यादी प्रहरीको नतिजा सार्वजानिक, २ हजार ५२१ जना पास (नतिजा सहित)

चैत २५, रुपन्देही । रुपन्देहीमा म्यादी प्रहरीको नतिजा सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले । सार्वजनिक गरिएको नतिजा अनुसार म्यादी प्रहरीमा २ हजार ५२१ जना पास भएका छन् ।

पास भएकाहरुलाई प्रवेश पत्र, नागरिकता, २ थान पासपोर्ट साइजको फोटो सहित २७ गते बिहान १० बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित हुन भनिएको म्यादी प्रहरी छनोट उपसमिति संयोजक एवम् प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

नतिजा हेर्नुहोस्

रुपन्देहीकाे शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुद्धोधन गाउँपालिका वार्ड -४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलले...
पुरा पढ्नुहोस् ..
अनुसन्धानका लागि राखिएका अभियुक्त प्रहरी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला
संकेत तस्वीर चैत्र २२, सुर्खेत | चोरीको अभियोगमा बुटवल स्थित प्रहरी हिरासतमा रहेका एक व्यक्ति घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका छन् । बुटवल-११ का ४० वर्षीय रुद्रबहादुर नेपाली तामाको तार चोरीको आरोपमा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters