Search
Generic filters

२ सय वर्ष पुरानो कामदेवको मूर्ति काठमाडौंबाट चाेरी

file photo

काठमाडाै । काठमाडौं महानगर १३ नम्बर स्थित कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको वडाध्यक्षले बताएका छन् । १३ नम्बर वडाध्यक्ष धु्रवनारायण मानन्धरका अनुसार आज विहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै उनलाई त्यस ठाउँका स्थानीयबासीले खबर गरेका थिए ।
वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरुको उत्साह जगाउनको लागि भगवान कामदेवको मूर्ति स्थापना गरिएको जनविश्वास रहेको छ ।
ढुङंगाले बेनेको २ फुटको मूर्ति हराएको विषयमा प्रहरीलाई खबर गरिसकेता पनि अहिलेसम्म थप जानकारी केही नआएको वडाध्यक्षले जनाएका छन् । मूर्ति चोरी भएको स्थानमा स्थानीयबासीहरुको भीड रहेकोे छ ।

बसको ठक्कर बाट स्कुटर चालकको मृत्यु
काठमाडाैं – काठमाडौं महानगरपालिका ९ तिलगङ्गा पिङलास्थानमा बसको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । सोमबार साँझ स्कुटरलाइ बिपरित दिशाबाट आइरहेको बा ५ ख १५३८ बसले ठक्कर दिँदा बाग्मती प्रदेशकोे...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters