Search
Generic filters

खाना बनाउने ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक
खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका ८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको स्थानियले बताएका छन् ।
मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतबार साँझ ७ बजे ग्यास विस्फोट भएको थियो । घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको स्थानियले बताएका छन् ।
आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले समेत जानकारी दिएको छ । मीनबहादुर पनि घाइते भएको र उनको उपचारको लागि अस्पताल लगिएको स्थानियले बताएका छन् ।

४२ तले चिनियाँ भवनमा भीषण आगलागी
भदौं ३१, काठमाडौँ । चीनको हुनान प्रान्तको राजधानी चाङसा सहरस्थित एउटा ४२ तले भवनमा भीषण आगलागी भएको छ । चाइना टेलिकमको उक्त भवनमा स्थानीय समय अनुसार शुक्रबार साँझ ३ बजेर ४८ मिनेटमा सुरु भएको आगलागीले भीषण...
पुरा पढ्नुहोस् ..
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका काँग्रेस सभापतिनै माओवादी केन्द्रमा प्रवेश
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली काँग्रेसका पूर्व सभापति बिजय सिं तामांङ माओवादि केन्द्रमा प्रवेश गरेका छ्न् । आफ्नो स्थानीय तह नेता तथा कार्यकर्ता सहित शुक्रबार बिहान माओवादी केन्द्रमा प्रवेश...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters