Search
Generic filters

बिरामीको मृत्यु भएपछि कैलालीको पद्मा अस्पतालमा तोडफोड, अत्तरिया क्षेत्र तनावग्रस्त

धनगढी । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका छ्न् । शुक्रबार साँझ स्वास्थ्यमा केहि समस्या भएपछि अस्पतालमा भर्ना भएका गोदावरी नगरपालिका -३ का ३८ वर्षीय विनोद बोहोराको उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी वक्ताका अनुसार शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका-३ का ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा शनिबार मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेपछि अस्पताल भवनका सिसा फुटेको, एम्बुलेन्स र भ्यानमासमेत क्षति पुगेको जानकारी दिए ।

स्थानीयले भने चिकित्सकले लापरबाहीका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters