Search
Generic filters

बुलेट ट्याङकरले ठक्कर दिँदा एक बृद्धको मृत्यु

file photo

चैत,१८ काठमाडौँ
काठमाण्डौंको महानगरपालिका १ घर भएका ६४ बर्षीया गुलाम मोहोम्मदलाई माहांकालमा बिहीबार साझँ ग्यास बुलेट ट्याङकरले ठक्कर दिँदा गम्भीर घाईते भएका मोहोम्मदको उपचारको क्रममा विर अूपतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो ।
बुलेट चालकलाई प्रहरी हिराशतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त जनसेवाले जनकारी दिएको छ ।

बालेनको अग्रता कायमै : स्थापित र सिर्जना २० हजार मतले पछाडि
मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पार्दै निरन्तर अग्रता कायम राखेको हुन् ।
पुरा पढ्नुहोस् ..
गगन थापाको ३० नम्बर वडामा काँग्रेसका उम्मेदवार दोब्बर मतले विजयी
नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका – ३० बाट खाता खोल्न सफल भएको छ । महामन्त्री गगन थापाको गृह वडा समेत रहेको काठमाडौंको ३० मा काँग्रेस विजयी भएको छ । थापाले काठमाडौंको वडा नम्बर ३० को मैतिदेवी...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters