Search
Generic filters

कैलालीमा काँडेतारमा अल्झिएर एक चितुवाको मृत्यु

संकेत चित्र

१७ चैत | कैलालीमा काँडेतारमा अल्झिएर एक चितुवाको मृत्यु भएको छ ।
घोडाघोडी नगपालिका १० मा केही दिनदेखी आतंक मच्चाईरहेको चितुवा एक स्थानियको घरको आँगनमा लगाइएको काँडेतारमा अल्झिएर गम्भीर घाईते भएको थियो ।
उक्त चितुवालाई उद्दारका लागी बर्दिया राष्ट्रिय निकुञ्जबाट प्रविधिक टोली बोलाईको तर उनीहरु नपुग्दै चितुवाको मृत्यु भएको सव डिभिजन वन कार्यलयका अधिकृत सुरेन्द्र केसीले जानकारी दिएकाछ्न् ।

स्थानीयका अनुसार राति गाउँ पस्ने चितुवाले गोठभित्रै पसेर पशुु चौपाया खाने गरेको थियो ।

कैलालीको गोदावरी-६ मा नेकपा एमालेको प्यानल नै विजयी
जेठ ४ कैलालीको गोदावरी नगरपालिका-६ को वडा अध्यक्षमा नेकपा एमालेका जग्गु चौधरी विजयी भएका छन् । चौधरीले १४२५ मत ल्याएर प्यानल सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जयराज फुलाराले ११५४...
पुरा पढ्नुहोस् ..
कैलालीको बर्दगोरियामा अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी
कैलालीको बर्दगोरिया गाउँपालिकामा वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मंगलबार सम्पन्न मतगणनामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । एमालेका उम्मेदवार कर्ण वहादुर...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters