जसपाको आरोप : प्रमोद साहमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता हुन्, काडा कार्वाही होस्

जसपाका नेता प्रमोद साहमाथि भएको आक्रमण जनता समाजवादी पार्टिले नेकपा एमालेलेका कार्यकर्ताले आक्रमण गरेको दाबि गर्दै दोषिलाई कार्वाहीको माग गरेको छ ।

आज बिहान सर्लाही, ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका छन् । जसपाले आज एक विज्ञप्ति जारी गरी एमालेका कार्यकर्ताहरूले पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ ।

यस्तो छ विज्ञप्ति …