Search
Generic filters

माछा मार्न बम विस्पोट गराउदा एकजना गम्भीर घाइते

संकेत तस्विर

चैत्र ११, रामेछाप | रामेछाप नगरपालिका-४ हिमगंगाको धारापानीको लिखु नदीमा बिस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा एकजना गम्भीर घाइते भएका छन् । बम विस्फोटमा परी हिमगंगाका ३४ वर्षीय टुकबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।

घाइते श्रेष्ठको स्थानीय साँघुटार स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार माछा मार्न विस्फोटक पदार्थसहित श्रेष्ठसँगै गएका उनका तिन जना साथीलाई प्रहरीले लिखु नदीवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका-५ का ३० वर्षिय बुद्ध लामा र वडा नं-४ का ५२ वर्षिय रामवहादुर वि.क तथा सोही जिल्ला भद्रकाली गाउँपालिकाका २९ वर्षीय नील लामा रहेका छन् ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका काँग्रेस सभापतिनै माओवादी केन्द्रमा प्रवेश
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली काँग्रेसका पूर्व सभापति बिजय सिं तामांङ माओवादि केन्द्रमा प्रवेश गरेका छ्न् । आफ्नो स्थानीय तह नेता तथा कार्यकर्ता सहित शुक्रबार बिहान माओवादी केन्द्रमा प्रवेश...
पुरा पढ्नुहोस् ..
धोबीखोलामा फोहोरको थुप्रोमाथि नवजात शिशुको शव फेला
काठमाडौँ । धोबीखोला कोरिडोरको नजिकै एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोरको डङगुरमा फोहोरसँगै शव भेटिएको हो ।शव रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि भेटीएको थियो...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters