Search
Generic filters

शंखमुलमा दुई समूहबीच खुकुरी हनाहान, दुई पक्राउ ( भिडियो)

तस्विर : लोकजंग शाही / लाईका खबर

काठमाडौं । काठमाडौंको शंखमुलस्थित पुल नजिक दुई समुहबिच झगडा भएको छ । एक जना गम्भिर घाईते भएका छ्न् ।

झगडाका क्रममा विकास लामाको समूहले घाईतेलाई खुकुरी प्रहार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले स्रोतलाई बताए ।

घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । कुँवरका अनुसार घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।

‘पक्राउ पर्नेहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं’ उनले भने । एसएसपी कुँवरका अनुसार घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । खुकुरी प्रहार गर्नेहरु एक वर्कसपको मोटरसाइकल लिएर आक्रमण गर्न आएको पाइएको उनको भनाइ छ ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters