Search
Generic filters

ट्रकले किच्दा दुई वर्षीया बालिकाको मृत्यु

संकेत तस्वीर

धनुषा । धनुषामा ट्रकको चक्काले किच्दा एक जना बालिकाको मृत्यु भएको छ । मिथिला नगरपालिका-३ हरियरपुर बस्ने दुई वर्षीया स्नेहा थापा मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चालक निर बहादुरले आफ्नै घर अगाडि ट्रक पार्किङ गरिराखेको थिए । उक्त ट्रक घरबाट लिएर हाइवेतर्फ निस्किने क्रममा खेल्दै गरेकी मगर अचानक ट्रकको चक्कामा पर्न गएकी थिइन् ।
प्रहरीका अनुसार मंगलबार ना ४ ख २३८९ नम्बरको ट्रकको चक्काले किच्दा मगरको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केबरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

मोटरसाईकलको ठक्करबाट वीरेन्द्रनगर १० की एक महिलाको मृत्यु
साउन २० गते, सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल्ले एक ठक्कर दिदाँ एक महिलाको मृत्य भएको छ । वीरेन्द्रनगरको एयरपोर्ट चोक नजिकै बाटो काट्ने क्रममा लु. ८५ ख १६६ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ घाईते भएकी...
पुरा पढ्नुहोस् ..
सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुर्खेत । सुर्खेतको गुर्भाकोट गाउँपालिका नजिक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको हो । गुर्भाकोट नगरपालिका-९ स्थित भालुखोला...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters