Search
Generic filters

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन चैत २६ गते गर्ने तयारी

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत

सुर्खेत । निक्कै समय देखि हल्लामै सिमित रहेको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन चैत २६ गते हुने निश्चित भएको छ । सुर्खेत उद्योग वाणिज्य संघले आज मंगलबार पत्रकार सम्मेलन गर्दै संघको निर्वाचन यहि चैत २६ गते हुने निश्चित गरेको छ ।

संघका अध्यक्ष धनबहादुर रावत अनुसार, सर्वपक्षिय सहमति जुट्न नसकेपनि पेलेरै अगाडि बढ्ने सहमति भएको बताउदै, हाल वाणिज्य संघमा लागेको ताला ननखोलिएपनी अब नयाँ नेतृत्वका लागी निर्वाचनको तयारी लगभक भएको बताएका छ्न् ।

राउतले भनेका छ्न्, ‘हाल वाणिज्य संघमा दुई हजार ६४ जनाको सदस्यता नविकरण भईसकेको छ । हामीले सबै प्रक्रिया पुरा गरेर निर्वाचन समितिलाई फाइल पेस गरिसकेका छौं । चैतको १० गते सम्म उम्मेदवारीको नामावली प्रकाशित हुन्छ ।’

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters