Search
Generic filters

राप्रपाले चैत २५ मा काठमाडाैंमा शक्ति प्रदर्शन गर्ने

file photo

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २५ मा बागमती प्रदेश समितिको आयोजनामा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । याे कार्यक्रमलाइ राप्रपाले शक्ति प्रर्दशनका रूपमा लिएकाे पनी श्रेष्ठ बताएका हुन ।
कार्यक्रम तयारीका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा पाँच सय ५५ सदस्यीय आयोजक समितिसमेत गठन भइसकेको स्राेतले जनाएकाे छ ।

स्राेतका अनुसार आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन उपसमितिहरू पनि गठन गरिएको थियाे । उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको थियो।

बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ। राप्रपा महाधिवेशनबाट राजेन्द्र लिङदेन अध्यक्ष चुनिएपछि उनी देशका विभिन्न ठाउँका सभाहरूमा पुगिरहेका छन् ।

मकवानपुरको हेटौंडामा राप्रपाको अग्रता
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाकाे अग्रता रहेको छ । राप्रपाका दिपक बहादुर सिंहले ८ हजार २ सय ६५ मत ल्याएर अग्रता लिएका छन् भने गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना कुमारी लामाको...
पुरा पढ्नुहोस् ..
हेटौँडाको आमसभामा भनेको कुरा मनन गर्नुको साटो उल्टै ठोकुँला झैँ गरेः राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेसको महाधिवेशनमा आफूले शीर्ष नेताहरूलाई सुध्रन पर्ने भनेर सुझाव दिँदा उल्टै जाइलागेको गुनासो रहेको छ । हेटौँडा आयोजित चुनावी आमसभामा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters