Search
Generic filters

आज निर्जला एकादशी, यसरी राख्नुहोस तुलसीको बीउ

आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी रहेको छ । सनातन धर्मावलम्बीहरुले शुक्रबार तुलसीको दल (बीउ)राख्नी दिन हो । निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा पनि लेखीएको । ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा समेत उल्लेख गरीएको छ ।

निर्जला एकादशीका दिन राखेको तुलसीको बीउ एक महिना भएपछि वा आषाढ शुक्ल एकादशीका दिन घर आँगनमा भएको मठमा रोप्ने गरिन्छ । यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा पनि रहेको छ । यो अवधिलाई चतुर्मास पनि भन्ने गरिन्छ छ ।

यो मात्र नभई वर्षभर पर्ने २४ वटै एकादशीलाई विशेषगरी वैष्णव सम्प्रदायले विशेष पर्वका रूपमा पनि मनाउँने गर्दछन् ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters