Search
Generic filters

मन्त्री फेर्नु यो रेगुलर प्रोसेस हो – माधब नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको बताएका छ्न् । एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम लिस्ट लिएर बालुवाटर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्रिया भएको बताएका हुन् ।

माधव नेपालले भनेका छ्न् ‘यो नियमित प्रक्रिया हो । पहिले पनि हामीले छ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले ‘सुरूदेखि नै छ महिनाका लागि भनिएको हो । यो रेगुलर प्रोसेस हो ।’

मन्त्री फिर्ता बोलाउने निणर्यबाट केही मन्त्री रिसाउलान् नि भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले यस विषयमा पछि कुराकानी गरिने बताए ।

स्वास्थ्य मन्त्रीमा भवानी खापुङ, जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।

त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने सम्भावना देखिएको छ ।

देउवा सरकारमा अहिले एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री थिए ।

उनीहरू मन्त्री भएको आठ महिना भईसकेको छ ।

स्थानीय चुनाव किन धकेल्न खोज्दैँ छ्न् माधव, प्रचन्ड ?
कार्यकाल अगावै प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को संविधानमा र अदालतको फैसलामा व्यवस्थामा छैन । सत्ता साझेदारका नेताहरू भने प्रतिनिधिसभाबाट संकल्प पारित गरेर निर्वाचनमा जान सकिने बताईरहेका छन्...
पुरा पढ्नुहोस् ..
ओलीले हामिलाई पाखा, राप्रपा र बिदेशीहरुलाई काखा लाए - माधब नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपा र विदेशीहरु प्यारो भएको बताएका छन् । ओलीले आफ्नै पार्टीभित्र सबैलाई अनुदार गरेपछि नेकपा विभाजित भएको र...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters