Search
Generic filters

दैलेखमा सत्ता गठबन्धनबीच तालमेलको टुंगो लाग्न सकेन, एक्लै लड्ने कांग्रेसको चेतावनी

file photo

दैलेख । दैलेखमा स्थानीय तहको चुनावमा भागवण्डा मिलाउन बसेको सत्तारुढ दलहरूको बैठक निष्कर्ष विनानै टुङगीएको छ । दैलेखमा माओवादी र एकीकृत समाजवादीले ५० प्रतिसत पाउनु पर्ने अडान लिदाँ कागेंसले दिन तयार नभएकोले सहमति जुट्टन नसकेको हो ।
माओवादी केन्द्रका जिल्ला संयोजक प्रेम कटुवालका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँट नटुंगिएकाले सोमबार दिउँसो फेरि बैठक बस्ने सहमति भएको छ ।
स्थानीय निर्वाचन २०७४ मा दैलेखका ११ स्थानीय तहमध्ये ४ पालिकामा नेपाली कांग्रेसले जितेको थियो भने ७ पालिकामा नेकपा एमालेले जितेको थियो । ‘जिल्लामा माओवादी निणर्ायक भएकाले सम्मान जनक भागबन्डा हुनुपर्छ, हामीले ३० प्रतिशत मागेका छौं, तर सहमति जुट्न सकेको छैन्,’ संयोजक कटुवालले भने ।
दैलेखमा नेकपा एमाले विभाजित हुँदा एक पालिका प्रमुख र तीन उपप्रमुख एकीकृत समाजवादीतिर लागेका छन् । जिल्लामा आफ्नो पकड राम्रो रहेको भन्दै एकीकृत समाजवादीले तीन पालिकाको नेतृत्व आफूले पाउनुपर्ने अडान लिएको छ ।
जिल्लामा कांग्रेसले ७, माओवादीले तीन र एकीकृत समाजवादीले तीन पालिकाको नेतृत्व पाउनु पर्ने बताउँदै आएका छन् ।
कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले भने गठबन्धनमा दलहरूसँग सहमति नजुटे कांग्रेस एक्लै चुनाव लड्ने बताए । ‘अहिले पनि छलफल जारी छ, आ-आफना अडान कायमै छन् । ८ गतेसम्म सहमतिको प्रयास गछौें, ‘संसदीय दलको बैठक ८ गते नै बोलाएका छौं । सहमति नजुटे ९ गते टिकट बाँडेर उम्मेदवारलाई गाउँ पठाउँछौं ।’

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३४ जना घाइते
दैलेख | दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु...
पुरा पढ्नुहोस् ..
बुटवलमा काँग्रेसबाट पाण्डेय मेयरको उम्मेदवारमा
बुटवल उपमहा नगरपालिका नेपाली काँग्रेसले मेयरको लागि खेल राज पाण्डेयलाई उठाउने निणर्य भएकोे छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राती अबेर सम्म बसेको बैठकले पाण्डेयलाई मेयरको टिकट दिने निणर्य...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters