Search
Generic filters

काँग्रेसको पक्षमा चुनावी गित बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार

काठमाडौं । नेपाली कांग्रेसले काँग्रेसको पक्षमा चुनावी तयारीको लागि उत्कृष्ट गित बनाउनेलाई पुरस्कृट गर्ने भएको छ ।

कांग्रेसले आज शुक्रवार विज्ञप्ति निकालेर उत्कृष्ट अडियो/भिडिओ बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो । प्राप्त गीतमध्ये दर्शक, स्रोता र छनोट समितिको निणर्यका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताए ।

तयार पारिएको अडियो/भिडियोको लिङ्क कांग्रेस स्थानीय निर्वाचन प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृतिक समन्वय समितिको फेसबुक पेजमा पठाउन सकिने कांग्रेसले जनाएको हो ।

फोटो पत्रकारको विरोध, क्यामेरा डाउन
काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन भृकुटीमण्डपमा जारी मतदान स्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो खिच्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछी फोटो पत्रकारहरुले क्यामरा डाउन गर्दै विरोध गरेका छन्...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters