Search
Generic filters

राजनीतिक व्यक्तिहरु प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित भयो : मन्त्री झाँक्री

शहरी बिकास मन्त्री राम कुमारी झाँक्री । तस्वीर : लोकजंग शाही/ लाइका खबर

शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई बाहिष्कार गर्नु पर्ने बताएकी छिन् । खोला, नाला, नदिका किनारमा भएका जग्गा नेता मन्त्रीहरुलेनै कब्जा गरिएको बताउदैँ त्यस्तो गर्नेलाई बाहिष्कार गरिनु पर्ने बताएकी हुन् ।

त्यस्तै उनले भनिन् झाँक्रीले राजनीतिक व्यक्तिहरु प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित बनेको टिप्पणी गरिन् । हाल विद्यमान कानून र स्रोत साधनले बागमती सभ्यतालाई सफा र सुन्दर बनाउन सकिने बताउँदै मन्त्री झाँक्रीले यसमा सबैको प्रतिबद्धताको आवश्यकता रहेकोमा जोड दिइन् ।

‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरु जो सुकै हुन् सामाजिक बहिष्कार गर्नुपर्छ । नेता सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई संरक्षण गरिरहेको छन् । यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ । ‘उनले भनिन्,

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पूणर् अधिकारसहितको बागमती सभ्यता ऐन र पर्याप्त लगानी बजेट नहुँदा लक्ष्य प्राप्तिमा कठिनाई भइरहेको बताए ।

काठमाडौंको फोहोर उठाउने काम सहरी विकास मन्त्रालयको होइन् - मन्त्री झाक्री
रामकुमारी झाक्री काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर उठाउने जिम्मा शहरी मन्त्रालयको नभएको बताएकी छिन् । शहरी विकास मन्त्रालयले आयोजना गरेको शहरी विकाससँग सम्बन्धी समसामयिक...
पुरा पढ्नुहोस् ..
घर र सहर बस्नेलायक हुनुपर्छः मन्त्री झाँक्री
मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो जस्ता समस्याले जोखिममा रहेको बताइन्। उनले अहिले पनि नेपालको जनसख्याको ठूलो हिस्सा भूकम्प जस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters