सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका काँग्रेस सभापतिनै माओवादी केन्द्रमा प्रवेश

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली काँग्रेसका पूर्व सभापति बिजय सिं तामांङ माओवादि केन्द्रमा प्रवेश गरेका छ्न् । आफ्नो स्थानीय तह नेता तथा कार्यकर्ता सहित शुक्रबार बिहान माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली काँग्रेसका पूर्व सभापति विजय सिं तामाङ माओवादी केन्द्र प्रवेश गरेका छन् । उनी आफ्ना स्थानीय नेता तथा कार्यकर्तासहित शुक्रबार बिहान माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । शुक्रबार बिहान प्रचण्डले एक कार्यक्रमका बीच उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।