Search
Generic filters

राष्ट्रिय युवासंघ नेपाल वीरेन्द्रनगर १० को प्रथम वडा अधिवेशन सम्पन्न, अध्यक्षमा ऋषी वली

युवा सघंको प्रथम वडा अधिबेशन

सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल विरेन्द्रनगर १० ले प्रथम वडा अधिबेशन सम्पन्न गरेकाे छ । ऋषी वलीको अध्यक्षतामा सम्पन्न गरिएकाे साे अधिवेशनले ५१ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गर्दै कमिटीको उपाध्यक्षमा याम ब.बि.सी,सचिव बिबेक बि.सी ,सह सचिव हस्तराज चौधरी र सगंम के.सी चुनीयका छन् । अध्यक्षता चएन भने राष्ट्रिय युवा सघं नेपालका नगर कमिटी अध्यक्ष रामु खत्रीले गरेका थिए ।
त्यस्तै सदस्यमा ललित र्दलामी, जिवन थापा, बालाराम शर्मा, कृष्ण खाणँ, गंगाराम रेग्मी, पूणर् प्रसाद चपाई, हिमाल मल्ल, मिलन शाही, शुशिल आर्चाय, अजय मल्ल, शुशिल रास्कोटी, सन्तोस मल्ल, हरी बि.सी, हनी सिहँ र अन्य ४४ जना रहेका छन् ।

कार्यक्रममा निवार्चीत अध्यक्ष ऋषी वली

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले जिल्ला पार्टी अध्यक्ष अमृतकुमार बि.सीले एमाले थप शक्तिशाली बन्दै गएको र एमाले युवाहरुको एक बलियो सगंठन भएको बताए । कार्यक्रममा एमालेका नगर कमिटी अध्यक्ष निल कण्ठ ढकाल, राष्ट्रिय युवा सघं नेपालका केन्द्रीय सदस्य धनिराम आचार्य, वीरेन्द्रनगर नगरपालिका वडा न १० को वडा कमिटी अध्यक्ष लक्ष्मी शाही र बीरेन्द्रनगर नगरपालिका वडा न १० का वडा अध्यक्ष लगायतले बोलेका थिए ।
सोही क्रममा पार्टी अध्यक्ष बिसीले अन्य पार्टी परित्याग गरी नेपका एमालेमा आबद्द हुन आएका पणर् प्रसाद चपाइ, अमृत चौधरी, प्रशान्त बिक, लीला चपाँइ र कल्सी खत्रीलाई स्वागत गर्दै निर्वाचनमा डटेर लाग्न निर्देशन दिएका थिए ।

राष्ट्रपति भण्डारीको कदमको स्वागत गर्दै युवासंघ नेपालले वीरेन्द्रनगरमा मनायो खुसीयाली
अश्विन ५,सुर्खेत । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपती विद्यादेवि भण्डारीले नागरिकता विधेयक रोक्न चालेको कदमको स्वागत गर्दै दिप प्रज्वलन गरेको छ । मंगलबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाबाट संसोधन...
पुरा पढ्नुहोस् ..
ओली भन्छन्ः चोलेन्द्रले सफाइ पाइसके, सरकारले सर्वोच्चमाथि गोलावारी गर्यो
असोज २, काठमाडौं । सरकारले प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाको निवास घेराउ गरेर तमासा देखाएको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । संसदमा दर्ता भएको महाअभियोग पारित हुन नसकेपछि...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters