Search
Generic filters

कृष्णबहादुर महराका स्वकीय सचिवद्वारा माओवादी केन्द्र पार्टी परित्यागको घोषणा

कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेको छ्न् । आफ्नो सामजिक सन्जाल फेसबुकद्वारा पार्टि परित्यागको घोषणा गरेका हुन् ।

शर्मा लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकांक्षी देखिन्थे । तर प्रदेश कमिटीमा नपरेपछि असन्तुष्ट भएका थिए ।

यसैबीच सोमबार बसेको नेकपा माओवादी केन्द्र दाङको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको थियो । बैठकले जिल्ला सचिवमा विश्वराज आचार्यलाई चयन गर्यो । जिल्ला संयोजकको जिम्मेवारी यसअघि नै तुलसीराम पुन (सुवास)ले पाइसकेका थिए ।

जस अनुसार घोराही उपमहानगर कमिटी इञ्चार्जको जिम्मा कृष्णबहादुर महराका छोरा निर्मल महराले पाएका छन् । प्रमोद शर्मा भने सोही कमिटीको अध्यक्षमा यथावत छन् ।

यसैगरी तुलसीपुर उपमहानगर इञ्चार्जमा प्रेमराज वली र लमही नगरपालिका इञ्चार्जमा बसन्तराज शर्मा (विक्रान्त) चयन भएका छन् ।

भरतपुरमा तीन हजार मतले नेकपा (माओवादी केन्द्र) की रेणु दाहालको अग्रता
जेठ ५ भरतपुर महानगरपालिकामा आज बिहानसम्मको मतगणनामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता लगेकी छिन् । भरतपुरमा आज बिहानसम्म ३८ हजार ८६४ मतगणना भएका छन् । दाहालले तीन हजार मतको अग्रता...
पुरा पढ्नुहोस् ..
स्वास्थ्य उपचारमा थाइल्याण्ड गएका वर्षमान पुन आज स्वदेश फर्किदै
चिनमा उपचाररत नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन उपचार पछि आज स्वदेश फर्किदै छ्न् । आज अपरान्ह चार्टर विमानस्थल मार्फत नेपाल फर्कने भएका हुन् । आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत्...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters