Search
Generic filters

औपचारिक रुपमै नायिका करिश्मा र समाजवादी जनता पार्टिनै आज एमाले प्रवेश गर्दै

एमाले अध्यक्ष केपी शर्मा ओली र नायिका करिश्मा मानन्धर

काठमाडौं । निक्कै समयको हल्ला पछि अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । आज मंगलबार औपचाररिक रुपमै पार्टि प्रवेश गर्न लागेकी हुन् ।

नेकपा एमाले विष्णु रिमाल अनुसार नायिका करिश्मा मान्नधर संगै पूर्वमन्त्री प्रमबहादुर सिहको नेतृत्वको समाजवादी जनता पार्टि पनि एमाले प्रवेश गर्ने भएको छ । आज दिउँसो एक बजे एमाले पार्टि केन्द्रिय कार्यलयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टि प्रवेश कार्यक्रम गरिने रिजालले जानकारि दिएका छ्न् ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters