Search
Generic filters

राजतन्त्र पुनःस्थापित हुँदैन, एमालेसँग चुनावी तालमेल गर्छौं : कमल थापा

‘राजतन्त्र पुर्नस्थापना विदेशीले गर्ने होइन, सेनाले कू गरेर हुँदैन । राजनीतिक दलसँग सहकार्य र समन्वय आवश्यक छ भनेर सम्झाउँदा पनि सुनुवाइ भएन । झन् सम्बन्धको खाडल बढ्दै गयो’

कास्की । राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल हुने घोषणा गरेका छन् । यसका लागि एमालेसँग प्रारम्भिक छलफल भएको पनि उनले बताए ।

जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न शनिबार पोखरा पुगेका उनले भने ‘अब विस्तृत रुपमै छलफल गरेर अघि बढ्छौं’ ।

शक्तिशाली ठूलो पार्टी निर्माणको लागि चुनावी एकता गर्नुपर्ने उनले बताएका थिए । गत फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा राप्रपा नेपाल पुनर्जागृत गर्न सफल भएको भन्दै उनले तुलनात्मक रुपमा अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा देशको विकास गर्ने र राजनीतिको मूलधारमा स्थापित हुने दाबी गरे । यसको लागि केही समय लाग्ने उनको भनाइ थियो । राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, सुशासन र समृद्धिको मुख्य एजेडा लिएर चुनावमा जाने उनले बताए ।

यस क्रममा नेता थापाले १५ वर्षसम्म राजतन्त्रको एजेण्डा बोकेर हिँड्दा पनि राजसंस्था र निर्मल निवासले सहयोग नगरेको भन्दै उनले धरातलीय अवस्था अनुसार राजतन्त्र पुनःस्थापित नहुने बताए ।

एमालेले काठमाडौंमा महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न
नेकपा एमालेले सोमबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न लागिएको हो ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा वसन्तपुरमा हुने जनप्रदर्शन र...
पुरा पढ्नुहोस् ..
एमाले कर्णाली प्रदेश कमिटी कार्यालयको उदघाटन
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको कार्यालय आज एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् । वीरेन्द्रनगर नगरपालिका- ८ मा भाडामा सञ्चालनमा ल्याइएको उक्त कार्यालय उदघाटन गरिएको हो । आजै वीरेन्द्रनगरमा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters