Search
Generic filters

हाम्रा सभापातीलाई ओलीका टिप्पणीको जवाफ दिने फुर्सद छैन – विश्वप्रकाश शर्मा

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ | ओलीले शनिबारमात्रै काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेसको कडा आलोचना गरेका थिए । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी ओलीका हलुका टिप्पणीको जवाफ दिने फुर्सद नभएको बताएका छन् ।

ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै महामन्त्री शर्माले एमाले र कम्युनिस्ट पार्टीहरूको कडा आलोचना गरेका छन् । ‘ओलीका हलुका उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई छैन,’ शर्माले अघि भने, ‘आवश्यक परे हामीले दिने हो ।’

शर्माले थप्दैँ भनेका छ्न्,” उनले बोलीको ठेगान नभएका नेपाली कम्युनिस्टलाई कार्लमार्क्स र लेनिनले नै भोट नहाल्ने टिप्पणी गरे । ‘नेपाली कम्युनिस्टहरूको बोलीको ठेगान छैन । यदि कार्लमार्क्स र लेलिनले नै भोट हाल्न पाउँथे भने पनि बोलीको ठेगान नभएका कम्युनिस्टलाई भन्दा कांग्रेसलाई भोट हाल्थे,’ शर्माले भने ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters