Search
Generic filters

माथिल्लो तामाकोशी जलविद्युतको अवलोकन गर्दै प्रधानमन्त्री देउवा

शेर बहादुर देउवा

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा आयोजनाको बाँध र गोंगरमा विद्युत् गृह रहेको छ। शनिवारको दिन प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा जिल्लास्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकन गर्दै । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाले व्यवसायिक उत्पादन थालिसकेको छ । नेपाली पूँजीबाट निर्माण भएको उक्त आयोजनालाई मुलुकको अर्थतन्त्रको ‘गेमचेञ्जर’ आयोजनाको रुपमा विज्ञहरुले चित्रण गर्ने गरेका छन्।

आयोजनाबाट २ अर्ब २८ करोड युनिट वार्षिक विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ र ८ दशमलव ४५ किलोमिटर लामो मुख्य सुरुङ र १ हजार १६५ मिटर लामो पेनस्टक निर्माण गरिएको छ। उक्त आयोजनाको सम्भाव्यता अध्ययन तथा पहुँचमार्ग विस्तृत अध्ययन डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणले विसं २०५७ देखि २०६० सम्ममा गरेको थियो। उहाँले शनिवार नै उक्त आयोजना अन्तर्गत मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती सब – स्टेसनको उद्घाटन गर्नुभएको छ ।

संसद छलेका प्रधानमन्त्री देउवा एनआरएनएको​ कार्यक्रममा तिर
प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका प्रधानमन्त्री देउवा गैर आवासीय नेपालीको संस्था एनआरएनएको कार्यक्रममा सहभागी भएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षमा लागि विनियोजन विधेयकमाथि मन्त्रालयगत...
पुरा पढ्नुहोस् ..
प्रधानमन्त्री देउवाद्वारा चर्को मिटरब्याज लैजानेलाई कारबाही गर्न आदेश
प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउगरी कारवाही गर्न निर्देशन दिएका छन् । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले कारवाही...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters