Search
Generic filters

एमाले दैलेखले जिल्ला अधिवेशन आज

सुर्खेत ।
नेकपा एमाले दैलेखले आफनो जिल्ला अधिवेशन पुनः सुरु गर्ने भएको छ । अधिवेशनका लागि बुधबार बिहान आठ बजेदेखि मतदान सुरु गरेको थियो ।
यस अघी पुसमा भएको अधिवेशनको निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएर बिबाद भएपश्चात अधिवेशन स्थगित भएको थियो ।
एमाले दैलेखको अध्यक्षका लागि निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही प्रतिस्पर्धामा छन् । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली मंगलबार नै सार्वजनिक भइसकेको थियो ।
‘सहमति जुट्न नसकेपछी, अब निर्वाचनबाट नेतृत्वको टुगो लगाउने भएको हो ।

एमालेले काठमाडौंमा महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न
नेकपा एमालेले सोमबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । महँगी र भ्रष्टाचारका विरुद्ध वृहत् जनप्रदर्शन गर्न लागिएको हो ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा वसन्तपुरमा हुने जनप्रदर्शन र...
पुरा पढ्नुहोस् ..
एमाले कर्णाली प्रदेश कमिटी कार्यालयको उदघाटन
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको कार्यालय आज एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् । वीरेन्द्रनगर नगरपालिका- ८ मा भाडामा सञ्चालनमा ल्याइएको उक्त कार्यालय उदघाटन गरिएको हो । आजै वीरेन्द्रनगरमा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters