प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्समा वृक्षा राेपण

नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सबको अवरमा अवसरमा कर्णाली प्रदेश समितीको आयोजनामा वृक्षा राेपण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश समितिको आयोजनामा वृक्षा राेपण कार्यक्रम गरिएको हो ।

वृक्षा राेपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कृष्ण बहादुर जिसी लगायत प्रहरी प्रमुखहरूको उपस्थितिमा गरिएको थियो ।