माओवादीले चुनाव हारे देशले नै हार्ने छ – प्रचण्ड

तस्विर : लाईकाखबर

काठमाडौं । नेकपा माओवादी कोन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन् ।
राजनीतिक परिवर्तनमा आफ्नो प्रमुख भुमिका रहेको बताउदै प्रचण्डले माओवादीले आगामी चुनाव हार्न नहुने बताएका छन् ।